Delegation of the European Union to Nepal

“Video Contest on Green Growth and Green Recovery for High School Students"

Kathmandu , 13/04/2021 - 17:28, UNIQUE ID: 210413_7
Public consultations

 

“Video Contest on Green Growth and Green Recovery”

Hello Students,

Thank you for checking the link!

 

As you might already have known, the Delegation of the European Union to Nepal celebrates Europe Week every year in the month of May with various activities and events. This year, one of the activities we are going to organize is a free nationwide open Video Contest on "Green Growth and Green Recovery" for students of grades 8, 9 and 10  

 

Green Growth and Green Recovery

What is "Green Growth and Green Recovery" anyway?

Green recovery is a widely adopted name for a proposed package of environmental, regulatory and fiscal reforms to recover prosperity amidst gradually degrading global environment and after the COVID-19 pandemic. It aims to ensure that investments to lift countries out of economic recession are spent in a way that combat global warming, including the reduction of coal, oil, and gas use, as well as the investment in clean transport, renewable energy, eco-friendly buildings, and sustainable corporate or financial practices. In simple words, Green Growth and Green recovery means abandoning polluting modes of energy use and adopting more sustainable forms such as wind power, solar power which are cleaner and hence contribute to reduce carbon emissions. It is important that we create a world that is livable and sustainable for our future generations. Thus, the European Union has prioritized "Green Grown and Green Recovery" in Europe as well as the world, including Nepal. The EU is doing this primarily through something called the "Green Deal". You can learn more about the Green Deal in this link: https://ec.europa.eu/info/strategy/priorities-2019-2024/european-green-deal_en

We all can contribute to Green Recovery in our own ways, because the sum of our individual behaviors, or commitments, or endeavors, can have a global impact. For instance, we can avoid or minimize the use of plastic, using cleaner means of transportation…

Participating in the Video Contest

If you are studying in grades 8, 9 or 10, you can participate in this Video Contest. You just have to make a 2-3 minute short video about what green growth and recovery means to you, what you are doing or what you can do to promote it.

You can make the video in your own style you think is best for you. There are no hard and fast rules for it. And you can make a video with whatever devise that you have at your disposal. It could be your smartphone or a simple video camera that you can borrow from your friends or families if you don't have one, you can use any of the editing software that you can find in your smartphone or in your computer. The important thing is to deliver your message well and effectively and not bother yourself too much by the craft and techniques of filmmaking. For example, you could film some action or activity that you are doing or want to do in the future for Green Growth and Green Recovery. You could compliment that with your speech or what is also called bytes. Or you could purely advocate. It is all really up to you. There is no boundary or limit to creativity.

The preferred format for the video is MP4. But it could be any format that your smartphone or video camera supports. You can make the video in either of the languages- English or Nepali

All you need to do is to register yourself using a google form and start making the video. The deadline for registering yourself is 25th April, 2021. You need not wait and can start making the video as soon as you register.

Link: https://forms.gle/VTBrrXAtqTetJmPZ8. After you make the video, please send it using this

Gmail address: euvideocontest@gmail.com.

Remember the deadline for sending the video is 2nd May, 2021.

While submitting the video, please do not forget to indicate your name, your grade, and your school. Check that you have provided us with your correct email address.

How to send a video through Gmail by uploading an attachment

You can send the video through the Gmail address given above. Please note that if your video exceeds 25 MB, it will be sent through google drive.

Step 1: Go into your Gmail account.

Step 2: Compose your email as usual, then select "Attach files."

Step 3: Select your file and click "Open."

Step 4: Finish typing your email and hit "Send."

 

Alternatively, you could also send it to us via "Smash"

How to send files via Smash

Step 1: Visit https://fromsmash.com/

Step 2: After that you will have to click the logo with a column that says “Click or drop your files here”

Step 2: Just simply select your file

Step 3: After that in Email to, write euvideocontest@gmail.com

Step 4: In the next option enter your email address.

Step 5: In the message option, if you want, you can add a short message

Step 7: At last simply hit the send button

 

Evaluation and Evaluation Criteria

The videos will be evaluated by a team of Erasmus Alumni, some of whom are filmmakers.

The following criteria will be used for evaluating your videos:

1) How contextual is the video

2) Organization of ideas

3) Originality

4) Body language, clarity plus presentation

5) Overall Message

Award and Award giving

The contest will have two winners, both of them will win a video camera each. The prize will be given on the starting day of the Europe week amidst a function organized to mark the beginning of the Europe Week. If it is not possible for the winners to attend in person, the prizes will be dispatched to their location/address and photos and/or videos of the receiving of the prizes will be taken and shared through EUD social media platforms. .

Timeline

Once again, here are the deadlines for you.

 

S.N

Activities

Date

  1.  

Registration of the participants begins

13th April

  1.  

Deadline for the Registration.

25th April

  1.  

Deadline for the Submission of the Video.

2nd May

  1.  

Evaluation of the videos

2nd to 8th May

  1.  

Announcement of the Winner of the Video Contest

9th May

 

We wish you all the best and are looking forward to watching your video!  

 

Guidelines in Nepali

 

 

हरित वृद्धि हरित पुर्नभरण सम्बन्धी भिडियो प्रतियोगिता बारे जानकारी

 

नमस्ते विद्यार्थी भाइबहिनीहरु

युरोपियन युनियनको वेबसाइटमा गएर यो लिंक हेर्नु भएकोमा धन्यवाद  

सायद तपाईलाई थाहा होला कि नेपालस्थित युरोपियन युनियनको डेलिगेशनले हरेक वर्ष वैशाख महिनामा विभिन्न गतिविधि कार्यक्रमहरु आयोजना गरेर युरोप दिवस् मनाउँदछ  यस वर्ष हामीले आयोजना गर्न लागेको गतिविधिहरु मध्येको एक कक्षा , १० का विद्यार्थीहरुको लागि हरित वृद्धि हरित पुर्नभरणविषयमा राष्ट्रव्यापी खुला भिडियो प्रतियोगिता रहेको  

 

हरित वृद्धि हरित पुर्नभरण

त्यसो भए हरित वृद्धि हरित पुर्नभरण के हो त ?  

कोभिड१९ को महामारी पछि समृद्धि प्राप्त गर्नका लागि वातावरणीय, नियामक वित्तीय सुधारहरुको प्रस्तावित प्याकेजको लागि हरित पुर्नभरण एक व्यापक रुपमा अपनाइएको नाम वा शब्द हो यसको उद्देश्य विभिन्न मुलुकहरुमा आर्थिक मन्दीबाट बाहिर ल्याउन गरिने लागानी ग्लोबल वार्मिङ्गलाई कम गर्न खर्च भएको सुनिश्चित गर्नु हो, जस्तो कि कोईला, तेल ग्याँसको प्रयोगमा कमी ल्याएर यसका साथै स्वच्छ यातायात, नवीकरणीय ऊर्जा, पर्यावरणमैत्री भवनहरु दिगो कर्पोरेट वा वित्र्तीय अभ्यासहरुमा लगानी गर्नु हो

सामान्य शब्दमा भन्नु पर्दा हरित वृद्धि हरित पुर्नभरण भनेको प्रदूषणकारी प्रकारको उर्जाको प्रयोग त्यागेर दिगो प्रकारका उर्जा, जस्तै वायु ऊर्जा, सौर्य ऊर्जालाई प्रयोग गर्नु हो, जसले कार्बन उत्सर्जन कम  गर्दछ हामीले त्यस्तो विश्व सिर्जन गर्न महत्वपूर्ण जुन हाम्रो भावी पुस्ताको लागि बाँच्ने योग्य तथा दिगो होस् यसर्थ युरोपियन युनियनले युरोपका साथै नेपाललगायत विश्वमा हरित वृद्धि हरित पुर्नभरणलाई प्राथमिकता दिएको ईयुले ग्रीन डिल मार्फत मुख्य रुपमा यो काम गरिराखेको यस लिङ्गमा गएर तपाईले ग्रीन डिलको बारेमा अझ जान्न सक्नुहुन्छ लिंकः https://ec.europa.eu/info/strategy/priorities-2019-2024/european-green-deal_en

 

हामी सबैले आफ्नो तरिकाले हरित पुर्नभरणमा योग्दान ¥याउन सक्छौँ, किनकि हाम्रो व्यक्तिगत व्यवहार, वा प्रतिबद्धताहरु वा प्रयासहरुको योगको  प्रभाव विश्वव्यापी हुनसक्छ उदाहरणका लागि हामी विजुली वा ब्याटरीबाट चल्ने यातायातको प्रयोग गर्न सक्छौ वा प्लाष्टिकको प्रयोगलाई कम गर्न सक्छौं  

 

भिडियो प्रतियोगितामा सहभागिता 

यदि तपार्इं कक्षा , वा १० मा अध्ययन गर्दै हुनुहुन्छ भने तपाई यस भिडियो प्रतियोगितामा भाग लिन सक्नुहुन्छ यसको लागि तपार्इंले हरित वृद्धि हरित पुर्नभरण भन्नाले के बुझ्नुहुन्छ, तपाईं यसका लागि के गर्दै हुनुहुन्छ वा तपाई यसको प्रवद्र्धन लागि के गर्न सक्नुहुन्छ भन्ने बारे मिनेटको छोटो भिडियो बनाउनुपर्ने  

तपार्इं आफूलाइै उत्तम लाग्ने कुनै पनि तरिका वा शैलीमा भिडियो बनाउन सक्नुहुन्छ यसका लागि यसरी नै बनाउनु पर्छ भन्ने कुनै त्यस्तो निश्चित नियम छैन तपाई आफूसँग भएको जुनसुकै उपकरण प्रयोग गरेर भिडियो बनाउन सक्नुहुन्छ यो तपाईं आफ्नो स्मार्टफोन प्रयोग गरेर वा आफूसँग छैन भने साथीभाइ वा नरनाताको सामान्य भिडियो क्यामेरा पैंचो लिएका बनाउन सक्नु हुन्छ भिडियो सम्पादन गर्न तपार्इं कुनै सफ्टवेयर प्रयोग गर्न सक्नुहुन्छ, जुन तपाईको स्मार्टफोन वा कम्प्युटरमा उपलब्ध महत्वपूर्ण कुरा भनेको तपाईंको सन्देश राम्रोसँग प्रभावकारी तरिकाले सम्प्रेषण गर्ने हो

तपाईंले फिल्म निर्माणको शिल्प प्रविधि बारे  धेरै चिन्ता लिनु पर्दैन   उदाहरणको लागि, तपार्इं आफूले गरिराख्नु भएको केही कार्य वा गतिविधि वा भविष्यमा हरित वृद्धि हरित पुर्नभरणका लागि तपार्इं के गर्न चाहनुहुन्छ, त्यसलाई खिच्न सक्नुहुन्छ त्यसको अलावा तपाईं आफ्नो कुरा वा भनाइलाई खिच्न सक्नु हुन्छ वा तपाई विल्कुलै वकालत मात्र पनि गर्न सक्नुहुन्छ यो सब तपाईंमा नै निर्भर सिर्जनाको कुनै सीमा वा सीमितता हुँदैन  

भिडियोका लागि उत्तम भिडियो फम्यार्ट MP4 हो तर तपार्इंको स्मार्टफोन वा भिडियो क्यामेरामा रहेको कुनै पनि फम्यार्ट प्रयोग गर्न सक्नु हुन्छ

यस प्रतिस्पर्धामा भाग लिन तपाईले सबभन्दा पहिले गुगल फारम प्रयोग गरेर आफ्नो नाम दर्ता गर्नु पर्ने हुन्छ  

दर्ता  गर्ने  अन्तिम मिति २०७८ वैशाख १२ रहेको आफूले आफ्नो नाम दर्ता गर्न बित्तिकै भिडियो बनाउन शुरु गर्न सक्नु हुन्छ

यो भिडियो नेपाली वा अंग्रेजी दुई मध्ये कुनै एउटा भाषामा तयार गर्न सकिन्छ

दर्ता गर्नका लागि लिंक तल दिइएको छः

लिंकः https://forms.gle/VTBrrXAtqTetJmPZ8

तपाईंले भिडियो बनाउनु भएपछि, कृपया यो ईमेल ठेगानामा पठाउनहोस् euvideocontest@gmail.com.

 

जिमेलमार्फत भिडियो कसरी पठाउने

तपाई माथिको जिमेल ठेगानामार्फत भिडियो पठाउन सक्नुहुने यदि तपाईको भिडियो २५ एमबी भन्दा बढीको भने गुगलले गुगल ड्राइभमार्फत भिडियो पठाउने  

चरण आफ्नो जिमेल खातामा जानुहोस्

चरण २ः सँधै झै तपार्इं आफ्नो ईमेल कम्पोज गर्नु होस् त्यसपछि आफ्नो भिडियो फाइल चयन गरेर

अट्याच गर्नु पर्ने हुन्छ

चरण ३ः त्यसका लागि तपाईंको फाइल चयन गर्नहोस् ओपन क्लिक् गर्नुहोस्  

चरण ४ः तपाईं आफ्नो ईमेल टाईप गर्नु होस सेन्ड थिच्नुहोस्

 

तपाईंहरुले हामीलाई स्म्यास्मार्फत पनि भिडियो पठाउन सक्नु हुने

स्म्यास्मार्फत भिडियो कसरी पठाउने

चरण १ः स्म्यास्को वेबसाइटमा जानुहोस्ः https://fromsmash.com/

चरण २ः त्यसपछि लोगो भएको कोलम जहाँ “Click or drop your files here”

लेखिएको हुन्छ, त्यहाँ क्लिक गर्नु होस्

चरण ३ः आफ्नो भिडियो फाइल सेलेक्ट गर्नुहोस्

चरण ४ः त्यसपछि इमेलको Toमा हाम्रो ठेगानमा अर्थात euvideocontest@gmail.com टाइप गर्नुहोस्

चरण ५ः Message मा गएर छोटो शन्देश वा मेल लेख्न सक्नुहुन्छ

चरण ६ः Send बटन थिच्नुहोस्

 

भिडियोको मुल्याङ्गकन मुल्याङ्गकन मापदण्ड

भिडियोको मुल्याङ्गकन इरास्मस मण्डस, जुन युरोपियन युनियनले नेपाललगायत विश्वभरिका विद्याथीलाई दिने छात्रवृत्ति हो, सो छात्रवृत्ति पाएर युरोपमा अध्ययन गरेर फर्किएका पूर्व विद्यार्थीको टोलीले गर्ने , जसमा केही फिल्मकर्मी पनि हुन सक्ने छन्

निम्न मापदण्डको आधारमा भिडियोको मूल्याङ्गकनको हुने  

) भिडियो कतिको सन्दर्भिक

) विचार वा धारणको व्यवस्थापन संयोजन

) मौलिकता

) शारीरिक भाषा, स्पष्टता प्रस्तुतीकरण

) समग्र सन्देश

 

पुरस्कार पुरस्कार वितरण

प्राप्त भएको दुई उत्कृष्ट भिडियो बनाउनु हुने विद्यार्थीलाई पुरस्कारस्वरुप दुईटा भिडियो फोटो खिच्न मिल्ने क्यामरा प्रदान गरिने   पुरस्कार युरोप दिवस्को पहिलो दिन आयोजना गरिने विशेष कार्यक्रममा प्रदान गरिने यदि विजेताहरु व्यक्तिगत रुपमा उपस्थित हुन सम्भव भएन भने पुरस्कार वहाँहरुको  ठेगानामा पठाइने पुरस्कार ग्रहण गरेको फाटो वा भिडियो खिचेर युरोपियन युनियनको समाजिक सञ्जालमा साझा गरिने

 

समयतालिका

फेरि एकपटक, अन्तिम मितिहरु यहाँ रहेको

         सहभागीहरुको दर्ता शरु हुने मिति चैत्र ३१

        दर्ता गर्ने अन्तिम मिति २०७८ वैशाख १२

         भिडियो पठाउने अन्तिम मिति  २०७८ वैशाख १९

        मिडियोको मूल्याङ्गकन   २०७८ वैशाख १९ देखि २५

        मिडियो प्रतियोगिताको विजेताको घोषणा २०७८ वैशाख २६

 

हामी तपाईलाई हार्दिक शुभकामना तपाईको भिडियो हर्नेका लागि हामी उत्साहित छौँ

Editorial Sections: